गोधुली
Sunday, September 4, 2011
मुक्तक
एक मुक्तक
हिजो अस्ती भोली भन्दा आज मन पर्छ
बिहानी भन्दा गोधुलीको साझँ मन पर्छ
...
सबै तिम्रो रुप हेर्दै मख्ख पर्या देख्छु
मलाई तिम्रो रुप भन्दा आबाज मन पर्छ
प्रकाश अजनबी
Newer Posts
Home
Subscribe to:
Posts (Atom)